बिजया दशमीले नयाँ उत्साह र उमङ ल्याउने राष्ट्रपति भण्डारीको बिश्वास
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा देशविदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले विजया दशमीले सबैमा नयाँ उत्साह,