परीक्षा रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर
काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा भौतिकरुपमा संचालित परीक्षालाई रोक्न माग गर्दै हामी नेपाल नामक सामाजिक संस्थाले आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा मन्त्रालय, त्रिभुवन