सोलुखुम्बुका विभिन्न ठाउँमा प्रहरीले स्थापना गर्यो यात्रु सहायता कक्ष
सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले जिल्लाका विभिन्न ठाउँमा यात्रुहरुको सहजीकरणका लागि सहायता कक्ष स्थापना गर्ने कार्यलाई तीब्रता दिएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कट्वालको निर्देशनमा मातहत इकाईहरुले विभिन्न