आज उच्च पहाडी र हिमाली क्षेत्रका केहि भूभागमा हिमपात र बर्षा हुने सम्भावना
काठमाडौं। अरब सागरमा बनेको निम्न चापीय प्रभावका कारण उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली