दोश्रो चरणमा शेखरलाई सघाउने निधिको घोषणा
काठमाडौं।नेपाली कांग्रेसको सभापतिका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवाइतर पक्षबीच मोर्चाबन्दी हुने बताएका छन्। उनले पहिलो चरणमा कसैले पनि सभापति जित्न नसक्ने बताउँदै निधिले दोस्रो चरणमा सभापतिका