देशभर कठ्याङ्ग्रिँदो चिसो, काठमाण्डाैसहित धेरै ठाउँमा बाक्लो हुस्सु
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ । बिहानैदेखि देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। उहाँकाअनुसार उपत्यकासहित पहाडी क्षेत्रमा लागेको