अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न जिल्ला प्रशासनलाई गृहको निर्देशन
काठमाडौं । विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई पत्र पठाएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा,