सामाजिक बिकासमन्त्री राजभण्डारीलाई पर्यटन,बन तथा वातावरण मन्त्रालयको पनि जिम्मेवारी
सोलुखुम्बु।कोशी प्रदेशका सामाजिक बिकासमन्त्री बुद्धिकुमार राजभण्डारीले पर्यटन,बन तथा वातावरण मन्त्रालयको थप जिम्मेवारी समेत पाएका छन्। नेकपा माओवादी केन्द्रको तर्फबाट सरकारमा सहभागी मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री हिक्मत बहादुर