आजबाट सर्बोच्च अदालतको नेतृत्व सम्हाल्दै श्रेष्ठ
काठमाडौं।संबैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि न्यायपालिकाको नेतृत्व सम्हाल्ने भएका छन्।यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की ६५ वर्षे उमेहदका कारण साउन २० गते (शनिबार)देखि अनिवार्य अवकाशमा गएका कारण वरिष्ठतम् न्यायाधीश