जनैपूर्णिमाका अवसरमा दूधकुण्डमा नि:शुल्क स्वास्थ्य शिबिर सन्चालन हुने
दिप खालिङ,सोलुखुम्बु।नेपाल रेडक्रस साेसाइटी उपशाखा टाक्सिन्दुले जनै पुर्णिमाकाे अवसरमा दूधकुण्ड जाने भक्तजनलाई लक्षित गरी नि:शुल्क प्राथमिक स्वास्थ्य शिविर संचालन गर्ने भएकाे छ । प्राथमिक स्वास्थ्य शिविरको लागि १० जना स्वयंसेवक