४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको प्रतिबन्धमा महानगरको कडाई
काठमाडौं।काठमाडौं महानगरपालिकाले आज साउन १४ गते आइतबारदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको प्रयोगमा कडाइ गर्ने भएको छ । महानगरले आजदेखि त्यस्ता झोलाको उत्पादन, आयात र बिक्री वितरण गरे जफत गर्ने