अनामनगरमा रत्नलक्ष्मीका ‘चिन्ता र चासो’ तथा ‘स्वाभिमानको तस्वीर’ कृतिबारे परिचर्चा
काठमाडौं।साहित्यिक पत्रकार संघको आयोजनामा डालो रेस्टुरेन्ट, अनामनगरमा भएको एक कार्यक्रममा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरू “चिन्ता र चासो” लेखसङ्ग्रह तथा “स्वाभिमानको तस्वीर” कवितासङ्ग्रहको परिचर्चा कार्यक्रम गरिएको छ। साहित्यिक पत्रकार संघका अध्यक्ष