आङगेलु शेर्पालाई कांग्रेस पर्यटन बिभाग प्रमुखको जिम्मेवारी
काठमाडौ।नेपाली कांग्रेस पर्यटन बिभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य आङगेलु शेर्पाले पाएका छन्। सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम विभिन्न १५ केन्द्रीय