पेप्सीकोलामा सवारी दुर्घटना अपडेट : दुई जनाको मृत्यु,१२ घाइते
काठमाडौं।काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन एकै ठाउँमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर,