स्वास्थ्यमन्त्री बस्नेत माफियाको नाईके भएको डा. गोबिन्द केसीको आरोप
काठमाडौं । प्राडा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत माफियाको नाइके भएको बताउदै पद मुक्त गर्नुपर्ने माग राखेका छन्। डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मापदण्ड नपुगेका