गृह जिल्ला पुगेका रक्षामन्त्री राईले गरे ८२ बर्षीय बिरामीको उद्दार
सोलुखुम्बु।रक्षामन्त्री मानबीर राईले गृह जिल्ला सोलुखुम्बुबाट एकजना बिरामीको उद्दार गरेका छन। मन्त्री नियुक्त भएपछि शुक्रबार दोश्रो पटक गृह जिल्ला पुग्नुभएका मन्त्री राईले सेनाको हेलिकप्टरबाट ८२ बर्षीय बिरामी रिञ्जी तामाङको उद्दार