ट्रम्पले गरे आफू बिजयी भएको घोषणा, यो जित अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी
काठमाडौं । अमेरिकी रिपब्लिकन पार्टीका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन् । उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँगै स्टेजमा पुगेका थिए । “हामी हाम्रो