अस्ट्रेलियामा ग्लोबल स्ट्यान्डिङ कमिटी गठन
मेलबर्न। मेलबर्न,अस्ट्रेलिया – हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलिया र ग्लोबल अलाइन्स अफ अमेरिकाको संयुक्त पहलमा ग्लोबल स्ट्यान्डिङ कमिटी गठन गरिएको छ। अस्ट्रेलियाको मेलबर्नमा आयोजित विशेष भेलाले काशि अधिकारी लामिटारको अध्यक्षतामा १५