तमु(गुरुङ)समाज रोमानियामा नयाँ कार्यसमिति,तमु ल्होसारका अवसरमा बिशेष कार्यक्रम
रोमानिया।तमु (गुरुङ) समाज रोमानियाको अध्यक्षमा तिलबहादुर तमुलाई चयन गरिएको छ। स्थापनाको चौथो वर्ष प्रवेशको अवसरमा आयोजित ३२२७७ औं तमु ल्होसार कार्यक्रममा सम्पन्न भेलाले समाजको उपाध्यक्षमा सुजाता तमुस्यो,महासचिवमा भोजकुमार तमु,सचिवमा थमन