विभिन्न कार्यक्रम गरि आज विश्व ध्यान दिवस मनाईंदै
काठमाडौं।संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक,सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन् । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा