अब पुराणका कथावाचन गर्ने पण्डितको परीक्षा लिइने
काठमाडौं । पुराणका कथावाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाणपत्र दिने गरी व्यवस्था गर्न लागिएको छ। काठमाडौं।नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले