विष्णु थापा‘बिछोड’को दोस्रो कृति ‘नीलो माइक्रोजस्तो नदी’कविता सङ्ग्रह लोकार्पित
काठमाडौं।’हामी र हाम्रो कृति समाज’का संस्थापक सदस्य विष्णु थापा‘बिछोड’को दोस्रो कृति ‘नीलो माइक्रोजस्तो नदी’कविता सङ्ग्रह लोकार्पण गरिएको छ। लीलाध्वज थापा साहित्य प्रतिष्ठान,बालुवाटारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा. डा. रामप्रसाद