सुकुम्बासीका नाममा प्राप्त गरेको जग्गा जफत गरी कारबाही गरिने
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गाधनी भएकै अवस्थामा सुकुम्बासी बनेर पुनः जग्गा लिनेमाथि जो कोहीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा, कृषि, सहकारी तथा