नुवाकोटका बाढीपीडितलाई सिटिजन लाइफका लिडर्सको राहत सहयोग
नुवाकोट,२३ भदौ । बाढीबाट प्रभावित नुवाकोटका नागरिकका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लिडर्सहरूले राहत सामग्री सहयोग गरेका छन् । कम्पनीका विभिन्न शाखामा आबद्ध लिडर्स तथा सहयोगीहरूबाट संकलित खाद्यान्न, लत्ताकपडालगायत