छापा माध्यम बचाउन सञ्चार क्षेत्र एकजुट हुनुपर्नेमा जोड
काठमाडौं,२७ भदौ । लोककल्याणकारी विज्ञापनको रकम कटौती तथा सञ्चार क्षेत्रसँग सम्बन्धित पछिल्ला नीतिगत व्यवस्थाविरुद्ध नेपाल पत्रकार महासंघले देशव्यापी अभियान तथा आन्दोलनको तयारी थालेको छ। साना लगानी, स्वरोजगार तथा छापा सञ्चारमाध्यमको