काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै, प्रतिसिलिन्डर २०६० मा बेच्न ग्यास उद्योग संघको आग्रह
काठमाडौं,२ असोज । नेपाल एल.पि. ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ। पृथ्वी राजमार्गमा वैकल्पिक ट्रयाक