खुम्बुपासाङ ल्हामू : सामूदायिक वनको सिमाङ्कन र अनुगमनको कार्य थालनी गरिने
खगिन्द्रराज बास्तोला सोलुखुम्बु ।सगरमाथा राष्ट्रिय उपभोक्ता समितिद्वारा कार्यालयको आयोजनामा खुम्बु पासाङल्हामु गाउँपालिका- ३ मा रहेको चौंरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिभित्र रहेको हिमालयन मध्यवर्ती क्षेत्र उपभोक्ता समूहको विधान, कार्ययोजना तथा सिमाङ्कन