सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस् भन्नेमा सचेत रहेको मन्त्री श्रेष्ठको भनाई
काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेसाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताउनुभएको छ । बुधवार काठमाण्डाैमा आयोजित सिकाइ आदान–प्रदान तथा आउँदा कार्यदशासम्बन्धी