कोभिड–१९ खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न त्रिबिको आग्रह
काठमाडौं।त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ खोप लगाउन नपाएका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाई स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ । नेपाल सरकारले विगतका दिनहरूमा कोभिड १९ को पहिलो र दास्रो डोज खोपको