मदिरा सेवन गरेर होहल्ला गर्ने डाक्टरसहित १५ जना पक्राउ
काठमाडौं।प्रहरीले काठमाडौँको कुलेश्वरस्थित स्टार फुडल्याण्डमा छापामारी मेडिकल डाक्टरसहित १५ जनालाई पक्राउ गरेको छ । निषेधाज्ञाको समयमा फुडल्याण्डभित्रबाट लुकिछिपी व्यापार गर्नुका साथै मदिरा सेवन गरेर होहल्ला गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको