विवेकशील नेपालीका संस्थापक थापाको निधन
काठमाडौं।साझा विवेकशील पार्टीका संस्थापक तथा विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको ४४ बर्षको उमेरमा मंगलबार निधन भएको छ । कोरोना संक्रमणपछि गम्भीर बनेका थापाको मेडिसिटी अस्पतालमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन