सोलु र भोजपुर पुगेर प्रधानमन्त्री कार्कीले लिइन् निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी
काठमाडौं,२९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा तथा सरकारी निकायका