पूर्वाधार विकासमा १०–१२ वर्ष लगाएर सम्पन्न हुने काम १–२ वर्षमै गर्न सकिन्छ : कांग्रेस सभापति थापा
काठमाडौं,२६ माघ ।नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वाधार विकासमा १०–१२ वर्ष लगाएर सम्पन्न हुने काम १–२ वर्षमै अझ राम्रो गुणस्तरमा सम्पन्न गर्न सकिने बताएका छन् । ढिलासुस्ती, कानुनी जटिलता पन्छाउन