सल्लेरी-खुम्बु सडक कालोपत्रेका लागि थप बजेट ब्यबस्था गर्न अर्थमन्त्रीसंग नगरप्रमुख शेर्पाको आग्रह
काठमाडौं।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले अर्थमन्त्री डा.प्रकाशशरण महतसंग भेटी सडक कालोपत्रेका लागि आवश्यक बजेट ब्यबस्था गरिदिन आग्रह गर्नुभएको छ। सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख समेत रहनुभएका शेर्पाले आईतवार अर्थमन्त्री