पदभार ग्रहणपछि राज्यमन्त्री श्रेष्ठले भने,- ‘जनताको ज्यान जोगाउन हरसम्भव प्रयास गरिन्छ’
प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका हुन्। राज्यमन्त्री श्रेष्ठले आइतबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिए। प्रधानमन्त्री तथा