सोलुखुम्बु : पुर्वमन्त्री केसीले केन्द्रीय उपसभापति पदमा उम्मेद्वारी दिने
सुबास दर्नाल सोलुखुम्बु। नेपाली काँङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले पार्टीको केन्द्रीय कार्यसमितिको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता केसीले बिहीवार सोलु एफ।एम।सङ्ग कुरा गर्दै