कांग्रेस १४ औं महाधिवेशनः सोलुखुम्बुले पायो दुई केन्द्रीय सदस्य
सोलुखुम्बु। नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनमा सोलुखुम्बु जिल्लाबाट २ जना केन्द्रीय सदस्य निर्बाचित भएका छन् । विभिन्न क्लष्टर अन्तर्गत सोलुखुम्बुबाट १० जना महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकोमा