सोलुखुम्बु : नेकपा (एकीकृत समाजबादी)को पहिलो बैठक सम्पन्न, के-के गर्यो निर्णय ?
सोलुखुम्बु। नेपाल कम्युनिस्ट पार्टी एमालेको जिल्ला कमिटी ९एकीकृत समाजबादी० मा रुपान्तरण गरिएको छ। नेकपा९ एकीकृत समाजबादी०को पहिलो जिल्ला कमिटी बैठकले समानान्तर कमिटीलाई एकीकृत समाजबादीमा रुपान्तरण गरेको सो पार्टीका प्रचार बिभाग