प्रेस चौतारीले तोक्यो केन्द्रीय अधिवेशनको मिति,माघ २२ गतेदेखि पोखरामा हुने
काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले तीनै तहका अधिवेशनको मिति तोकेको छ। लुम्बिनीमा जारी केन्द्रीय कमिटी बैठकले जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशनको मिति तोकेको प्रेस चौतारीका