जन्म्यो अर्को नयाँ पार्टी, मुलुकबाट दानवराज अन्त्य गर्ने घोषणा
काठमाडौं।संघीयता खारेजी, सनातन धर्मको संरक्षण र राजसंस्था पुनःस्थापनाको एजेन्डासहित वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति घोषणा गरिएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर सोमवार एकीकृत शक्ति नेपाल