थुलुङ दुधकोशीमा ग्रामीण आँखा क्लिनिक सन्चालनमा
सोलुखुम्बु ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा ग्रामीण आखाँ क्लिनिक सन्चालनमा आएको छ। वडा नम्बर ६ मुक्लीमा आवश्यक स्वास्थ्यकर्मी, उपकरण तथा औषधि जुटाएर सन्चालनमा ल्याईएको आँखा उपचार क्लिनिकको बिहिवार कार्यक्रमका प्रमुख अतिथी