नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्यमा सोलुखुम्बुबाट तीन जना निर्बाचित
सोलुखुम्बु ।नेकपा एमाले निकट जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्यमा सोलुखुम्बुबाट तीन जना निर्बाचित भएका छन् । काठमाडौंमा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनबाट डीबी रानापाल,गोपाल घिमिरे र उमा