उच्चे छोलिङ गोन्पाको गोन्पा रब्ने तथा उद्घाटन सम्पन्न
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं– ३ मा श्री उच्चे छोलिङ गोन्पाको गोन्पा रब्ने तथा उद्घाटन गरिएको छ।बौद्ध धर्म गुरु केप्जे नटुल रिम्पोन्छेको प्रमुख आतिथ्यमा सम्पन्न