राष्ट्रपति निर्वाचनका लागि माैन अवधि सुरु
काठमाडौँ।यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि माैन अवधि सुरु भएकाे छ। सोमबार मध्यरातिदेखि मौन अधवि सुरु भएको हाे। निर्वाचन आयाेगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा