काठमाडौं।भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकि छन् । कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर
काठमाडौं।पर्साकाे वीरगञ्जमा नक्कली नाेटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका-३ का उमेश कुमार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे
काठमाडौं।नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्। मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट
मंगलसेन।अछाममा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन्। मङ्गलसेन नगरपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन्। उर्मिलाका माइती पक्षले बुधवार शेरबहादुरको नाममा
काठमाडौं। छठ पर्व विधिवत् रूपमा शुरु भएको छ । व्रतालुले आज शुक्रवार ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन हिजो बिहीवार व्रतालुले उसिना चामल, कोदो,
काठमाडौं।यूरोपियन यूनियन (ईयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु. २८ करोड ९० लाख प्रदान गर्ने भएको छ। ईयूले मानवीय सहायता स्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। आवास, शुद्ध
काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन शनिबार छठी माइको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल,
काठमाडौँ । दसैँपछि तिहारसम्म तीन साताको अवधिमा काठमाडौँ उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ परेका छन् । यस्तै उनीहरुको साथबाट कुल ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद भएको छ ।
जनकपुरधाम। प्रहरीलेचलाएको गोलि लागेर महोत्तरीमा दुई डाका घाइते भएका छन्। डकैती आरोपमा पक्राउ परेका सर्लाहीको लालबन्दी नगरपालिका- २ बस्ने ३२ वर्षीय शक्ती पासवान र ३३ वर्षीय अजय पासवान भाग्न खोजेपछि
काठमाडौं।ललितपुरको ताखेलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१० ताखेल चोकमा साँझ ६ ४० मा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको