राप्रपामा अध्यक्ष लिङदेनको विकल्प खोज्नुपर्ने वरिष्ठ उपाध्यक्ष पाण्डेको मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेले पार्टी र संगठनलाई सुदृढ गर्न सक्ने असल नेतृत्व आवश्यक भएको बताएका छन् । देश र जनताप्रति समर्पित,पार्टी