काठमाडौँमा पाकिस्तानको सहिद दिवस मनाइयो
काठमाडौँ।काठमाडौँमा शुक्रबार साँझ पाकिस्तानको रक्षा तथा सहिद दिवस मनाइएको छ। प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उच्चस्तरीय नेपाली सैनिक तथा निजामती अधिकारीहरु, राजदूतहरु,पूर्वप्रधानसेनापतिहरु,शिक्षाविद्हरु,कूटनीतिक नियोगका सदस्यहरु,रक्षा सहचारीहरु,संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरू,सञ्चारकर्मीहरु