भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरु काठमाडौंमा
डिल्ली शर्मा,काठमाडौं।भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरु मंगलबार काठमाडौं आईपुगेका छन्। महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली सेनाको निमन्त्रणामा नेपाली