पार्टीको आदेशमा चल्न वाईसीएललाई प्रचण्डको निर्देशन
काठमाडौं,२६ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई खोस्ने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न निर्देशन दिएका छन् । वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले