आज १९ औं लोकतन्त्र दिवस, नेकपा एमालेले काठमाडौंमा एक लाख युवा उतार्ने
काठमाडौं,११ बैशाख।आज लोकतन्त्र स्थापना भएको १८ औँ बर्ष्पूरा भएको छ ।१९ औं लोकतन्त्र दिवसका अवसरमा आज प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम